धनकुटामा महिन्द्राको पहिलो शोरुम



नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले धनकुटामा शोरुम खोलेको छ ।

वैशाख ६ गतेबाट धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’सञ्चालनमाल्याएको छ । धनकुटा– ७ स्थित जिरो पोइन्टमा खोलिएको शोरुममामहिन्द«ाको सम्पुर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ ।

नयाँशोरुमले स्थानियग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहजहुनेर यसैको माध्यमबाट महिन्द्रालाई आफ्नो बिक्रीथप सशक्त बनाउन सहयोग पुग्नेछ ।

आफ्ना ग्राहकहरुलाई गुण्स्तरीय सेवादिन सधैँ तत्पर महिन्द्राले हालै नयाँवर्षलाईलक्षित गरेर ‘महिन्द्रा मायसपाली स्क्र्याच् गरौँ दुई ताली’नामक चार सय प्रतिशतको क्यास ब्याकअफर पनिल्याएको छ ।


क्लिकमान्डु