बजाजले नेपालमा सार्वजनिक गर्यो नयाँ मोडलको बाइक, के

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । राजधानीमा विशेष कार्यक्रम गर्दै बिहीबार बजाज ४०० डोमिनार मोटरसाइकल सार्वजनिक गरेको

इसुजु मोडलका दुई पिकअप नेपाली बजारमा

काठमाडौं । जापानिज गाडी इसुजुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेजले नेपाली बजारमा इसुजुको भि क्रस र इसुबी डि म्याक्स मोडलको गाडी नेपालमा भित्रिएको हो

४ लाख ७० हजार पर्ने बजाजको मोटरसाइकल आज सार्वजनिक हुँदै

काठमाडौं । ४ लाख ७० हजार पर्ने बजाज डोमिनार मोटरसाइकल आज सार्वजनिक हुने भएको छ । बजाजको महंगो मुल्यको मोटरसाइकल विशेष कार्यक्रम गरेर सार्वजनिक हुन लागेको हो । बजाज डोमिनार

हिमपातको कारण मनाङमा सवारी अवरोध

मनाङ । मनाङमा दुई दिनपछि मात्र सवारी चल्ने भएको छ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन

प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी काठमाडौंमा चलाउन अब नपाइने

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि गत पुस

बजाजको बार्इक किन्दा हरेकलार्इ ७,४०० रुपैयाँ नगद छुट पार्इने, ‘सुन्दर रमणीय नेपाल’ योजना

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना–‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको छ । ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ

भक्तपुरमा नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

भक्तपुर । यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा

रेनोल्टको क्विड र डस्टरमा ‘वाउ अफर’ योजना, १३,३५७ रुपैयाँमै क्विड गाडि किन्न पाईने

काठमाडौं। रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि( विशाल समूहको सहायक) ले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको

एचएच बजाजको नयाँ शोरुम पाल्पा रामपुरमा

पाल्पा ।  एचएच बजाजले पाल्पाको रामपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाजले रामपुरमा मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा सञ्चालनमा ल्याएको हो । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच

बार्सिलोनामा सन् २०१९ पछि २० वर्ष पुराना गाडि चलाउन प्रतिबन्ध

स्पेन । स्पेनको क्याटलन क्षेत्रीय सरकार (जनरलिटेट) ले सन् २०१९ को सुरुसँगै सन् १९९७ पूर्व बनेका ट्रक तथा सन् १९९४ पूर्व बनेका कारलाई बार्सिलोना सहरमा चलाउनबाट प्रतिबन्ध गरिएको स्थानीय सञ्चारमाध्यमले