आर्क्स ग्रुपले भित्रायो चिनियाँ हाइगर बस



काठमाडौं । आक्र्स ग्रुप प्रालिले चीनमा निर्माण भएको हाइगर बसको बिक्री सुरु  गरेको छ ।

२७ सिट क्षमताको बसको बिक्रीको सुरुवात उप प्रधान एव्म परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गरे ।

बस पर्यटन,स्कूल लगायतमा उपयोगी हुने कम्पनीले जनाएको छ । पर्यटक बसमा लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

 


क्लिकमान्डु