काठमाडौं, २९ कात्तिक । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इलाइट नेपाली बजारमा भित्रिएका हुन् । एक्जन
२९ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनीको कतिको गुणस्तीय सेवा प्रदान गरिरहेका छन् भन्ने भनिरहनु नपर्ला । किनभने दूरसञ्चार सेवा उपभोग गर्दै आएका आम नेपालीले पलपल महशुस
२८ कात्तिक, काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउने उद्देश्यले काठमाडौँ महानगरापलिकाले बालाजु उद्यानलगायतका स्थानमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । झन्डै एक वर्ष अघिदेखि
२८ कात्तिक, काठमाडौं । नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयर चार्टड गरेर सोमबार दिउसो १२ बजे अमेरिकी
२८ कात्तिक, काठमाडौं । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको ‘बलेफी ए’ जलविद्युत् आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चार वटा बैंकको सहवित्तीयकरणमा ४ अर्ब २५ करोड लगानी
काठमाडौं, २८ कात्तिक । दूरसञ्चार सेवा प्रदायकले चालु आर्थिक बर्षको दुई महिनामा साँढे पाँच अर्ब बराबरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन् । यो रकम अघिल्ला दुई
२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।
२६ कात्तिक काठमाडौं । भारतीय रिभर्ज बैंक (आरबीआई) सार्वजनिक गर्न लागेको दुई हजार हजारको नोटमा चिप्स कार्ड हुने कुरा हल्ला मात्रै रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार पाँच
२५ कात्तिक, काठमाडौं । पुर्वी पहाडी जिल्ला पाँचथरको ‘हेवाखोला–ए’ जलविद्युत आयोजनाले आगामी मंसिर १० गतेदेखि विजुली उत्पादन थाल्ने भएको छ । १४.९ मेगावाट कूल विद्युत उत्पादन क्षमताको यो आयोजनाले मंसिर
अमेरिकी एक्सन क्यामेरा उत्पादक गोप्रोले यही अक्टोबरमा सार्वजनिक गोप्रो कर्मा ड्रोन क्यामेरा बजारबाट फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सार्वजनिक विज्ञप्तिमा क्यामेरा उडिरहेको समयमा एक्कासि बन्द हुने समस्या देखिएको