५१ हजारले अटो शो अवलोकन गरे, आज अन्तिम दिन

काठमाडौं।  नाडा अटो शो २०१७ माको चौथो दिनसम्म ५१ हजारले अवलोकन गरेका छन् । भृकुटीमन्डपमा जारी अटो शो को आज आइतबार अन्तिम दिन हो । ‘६० हजार भन्दा बढी अवलोकनकर्ता

सेयर बजारमा ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा यो साता ३ अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार

नुुवाकोटमा बाढी पहिरोले १० करोड रुपैयाँको क्षति

नुुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको

बेनी जोमसोमबीचमा डेढ करोडको लगानीमा बन्दैछ यस्तो यस्तो रिसोर्ट

म्याग्दी। म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम

दशै आयोः दरबारमार्गमा जेन्स वयरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । नजिकिँदै गरेको दशैलाई लक्षित गर्दै दरवारमार्गका अधिकांस कपडा स्टोरहरुमा नयाँ नयाँ डिजाइनका कपडाहरु आइसकेको छ । गर्मी तथा दशैका लागि आफुलाई सुहाउँदो पाइट तथा टिसर्ट खरिद गर्न चाहने

४० हवाई सुन्दरीहरु बागमती सफाईमा

काठमाडौं । वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रममा एयर होस्जेज तालिममा रहेका युवतीहरु सहभागि भएका छन् । सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी सहभागी भई वाग्मती

न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत एक ‘भकुण्डे’ कम्पनी

म्यान्चेस्टर युनाइटेटको नाम नसुन्ने कमै युवा होलान्, अहिलेको नेपालमा । बिश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबल र त्यो खेलकै मेरुडण्डका रुपमा रहेका म्यान्चेस्टर युनाइटेडजस्ता ठूला क्लबको बारे सामान्य जानकारी हुनु अस्वाभाबिक

सेजन अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज९सेजन०का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भए। उनका निकटतम

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने

काठमाडौं । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस दिने भएको छ । कोषको २१ औं साधारण सभाले २१.८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । साथै, कर प्रयोजनको लागि

टेलिकमद्वारा पूर्वाञ्चलका २ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित पूर्वाञ्चलका २ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी औषधि र सेवा उपलब्ध गराएको छ । टेलिकमले महोत्तरीको लोहारपट्टीमा गत भाद्र १२ गते र सप्तरीको