टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोक हुँदै चीनसम्म

काठमाडौं। नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराएको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको

विद्युत् प्राधिकरणका कर्मचारीले घुस मागे ११५१ मा फोन गर्नुस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त

अब लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने

काठमाडौं । लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद

मास्टर्सको थेसिस लेख्न सरकारले पैसा दिने, यस्तो छ प्रक्रिया

काठमाडौं । स्नातकोत्तर तह (मास्टर्स) को सोधपत्र (थेसिस) लेख्न कसरी खर्च जुटाउने भन्ने चिन्तामा हुनुहुन्छ भने खुशीको खबर छ । थेसिस लेख्नको लागि सरकारले पैसा दिने भएको छ । सरकारी

खुमबहादुर, जेपी र चिरन्जीवीले जीवनभर चुनाव लड्न नपाउने

काठमाडौं । भष्ट्रचारको आरोप प्रमाणित भएको तथा सजाय पाएको व्यक्तिले आजिवन निर्वाचन लड्न नपाउने भएको छ । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा भष्ट्रचारको सजाय पाएको व्यक्तिले निश्चित अवधीपछि निर्वाचन लड्न

करोडौँ मूल्यको शिलाजित अलपत्र

बेनी ।  प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन । शिलाजित उत्खनन

डिल्लीराम उप्रेती, जो कागती बेचेरै करोडपति बने

झापा । झापाको मेचीनगर नगरपालिका-९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा

श्री एयरलायन्सको थप अर्को उडान शुरु

धनगढी । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान

खजुरीको बिस्कुटले भोक नमेटिएपछि एएसी ब्लकमा जम्दै जगदीश्वर

एक जमाना थियो, खजुरीको बिस्कुट भन्ने वित्तिकै सबैको मनमनमा थियो । खाजाको पर्याय बनेको थियो । आज खजुरी ब्राण्ड स्थापित भइसकेको छ । तर, पारिवारिक व्यवसायमा खजुरीको बिस्कुट संचालन गरिरहेका

प्रहरीले एकैपटक समात्यो ८८ किलो सुन

  काठमाडौं । नेपाल प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी ८८ किलो अवैध सुन समातेको छ । सोमबार बिहान प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन सहित गाडी चालक प्रक्राउ गरेको छ । प्रहरीले