नेपाल चाइनिज गाइड एसोसियसन स्थापना, चीनिया पर्यटक भित्र्याएर लाभ लिन राजदुतको सुझाव

काठमाडौं । चिनिया भाषामा पथ प्रदर्शन गर्ने चाइनिज गाइडहरुको संगठन नेपाल चाइनिज गाइड एसोसियसनको एक समारोहका बीच राजधानीमा उद्घाटन भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले एक समारोहकाबीच सो

धितोपत्र बोर्डले पहिलो पटक सार्बजनिक गर्यो बार्षिक नीति तथा कार्यक्रम

काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक बर्षको धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो । यसअघि

रिलायबल लाइफ पनि दशै अगाडि नै संचालनमा आउने

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले संचालनको अन्तिम स्वीकृति पाएको छ । बिहिबार (आज) कम्पनीले नियामक निकाय बीमा समितिबाट अन्तिम स्वीकृति पाएको हो । सो कम्पनीको चुक्ता पुँजी २ अर्ब

नेप्से १८.३३ अंकले घट्यो, ८५ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहिबार पुँजी बजार मापक नेप्से परिसुचक १८.३३ अंकले घटेर १५८० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज १ सय

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

बाजुरा । गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । बेरोजगार युुवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको

तनहुँ जलविद्युत् आयोजनालाई १९६०० रोपनी जग्गाको हदबन्दी छुट

काठमाडौँ। सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६००

बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिम बाढ्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्ला निःशुल्क सिम वितरण गरिरहेको छ । टेलिकमले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली,

नारायणगढ-मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार

इम्बोस्ड नम्बर प्लेट जडान सुरु

काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कामको सुरुवात गरेको छ । बुधबार यातायात व्यवस्था विभाग बागमती साना ठूला सवारीमा एक कार्यक्रमका बीच इम्बोस्ड नम्बर प्लेट जडान गर्ने

नाडा अटो शोमा नगददेखि युरोप घुम्न जानेसम्मका योजना

काठमाडौं । नाडा अटो शो २०१७ मंगलबार देखि भृकुटीमन्डपमा जारी छ । पाँच दिनसम्म चल्ने अटो शोलाई केन्द्रित गरेर सवै सहभागि बिक्रेताहरुले उपभोक्ताको लागि छुटै छुट घोषणा गरेका छन् ।