बारा–१ मा रास्वपाका धिमालको अग्रता

काठमाडौं । मधेश प्रदेशको बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालले

रास्वपाको लहर उत्साहजनक, मतगणना सुरु भएका ३९ स्थानमध्ये ३३ स्थानमा अग्रता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ प्रारम्भित मतपरिणाम आउन सुरु भएको छ । बहिीबार सम्पन्न प्रतनिधिसिभा नर्विाचनको

निर्वाचन सम्पन्न गरेकामा बधाई दिने पहिलो देश बन्यो अमेरिका, सुरक्षाका साझा लक्ष्य हासिल गर्न सघाउने

काठमाडौं । नेपालमा शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भन्दै अमेरिकाले बधाई दिएको छ ।

फेब्रुअरीको पर्यटक आगमनमा कीर्तिमान, एकै महिनामा भित्रिए १ लाख ५ हजार

काठमाडौं । फेब्रुअरी महिनाको पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । सन् २०२६ को एकै

निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन भोलि मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग

पौने ९ खर्ब तरलता प्रशोचन गरेको राष्ट्र बैंक आइतबार थप १ खर्ब १० अब रुपैयाँ खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब १ खर्ब १० अर्ब रुपैयाँ

आगामी आवको बजेट लेख्न अर्थमन्त्रीले बनाए राजस्व परामर्श समिति, यस्तो छ ९ उपसमितिको कार्यक्षेत्र

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माणका लागि राजस्व

विहीबारदेखि निर्वाचन अवधिभर मदिरा बेच्न नपाइने, चुनाव नजिकिँदा १५० प्रतिशतले बढ्यो आयात

काठमाडौं । सरकारले बिहीबार (आज)देखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको

फोरजी प्रयोगकर्ता ९७ प्रतिशत पुगिसक्दा समेत फाइभजीको ढोका किन बन्द ?

सरकारको कारण नेपालमा प्रविधिको नयाँ प्रयोगको पहुँच खुम्चिएको छ । छिटो छिटो विकसित हुँदै गरेको