
काठमाडौं । मधेश प्रदेशको बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालले अग्रता कायम गरेका छन् ।
कुल ४५ सय २८ मतगणना भएकोमा रास्वपाका धिमालले २ हजार ४ सय ४१ भोट पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले ७९२ भोट पाउँदा नेकपा एमालेका अच्युत प्रसाद मैनालीले ७५४ भोट ल्याएका छन् ।








प्रतिक्रिया