ज्योति विकास बैंकमा विभिन्न ६ पदमा ४५ जनालाई जागिर खुल्यो
काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार विभिन्न ६ वटा पदमा ४५ जना कर्मचारी आवश्यक रहेको छ ।
आबेदन दिन चाहाने उमेदवारले बैंकको वेभसाइट मार्फत अनलाइन आबेदन भर्नुपर्नेछ ।
विस्तृत विज्ञापनमा हेर्नुहोस ।