प्रिमियर इन्स्योरेन्सको बम्पर लाभांश ७९.७९ बोनस, कर तिर्न ४.२० नगद



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लगानीकर्ताले बम्पर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले लगानीकर्ताले अहिलेको चुक्ता पुँजीमा ७९.७९ प्रतिशत बोनस सेयर तथा कर तिर्नको लागि ४.२० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख छ । कम्पनीले ४६ करोड ६० लाख बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्ने छ ।


क्लिकमान्डु