वाणिज्य बैंकको पहिलो लाभांश नगदबाट, सानिमाबाट बोनस सेयर आश गर्ने हिस्स



काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकले वितरण गर्ने लाभांशमा ढिलाई भएको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार वाणिज्य बैंकको लाभांशमा ढिलाई भएको हो ।

वाणिज्य बैंकहरुमा सेयरधनीलाई लाभांश वितरण गर्ने पहिलो बैंक यो वर्ष सानिमा बैंक भएको छ ।

सानिमा बैंकले यो वर्ष सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश मात्र दिने निर्णय गरेको छ ।


क्लिकमान्डु