‘स्काईवर्थसँग परिवार दगं’ योजना



काठमाण्डौ । केएल दुगड समूह अन्र्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले दशैं, तिहार र छठको अवसर पारेर ‘स्काईवर्थसँग परिवार दगं’ योजना सार्वजनिक गरेको छ । ‘स्स्काईवथसंग आकर्षक उपहार पाउनुहोस्’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ ।

यस योजनामा ग्राहकहरुले उत्कृष्ट होम अप्लाएन्सेसका साथमा आर्कषक उपहारहरु जित्न सक्ने छन् ।

स्काईवर्थका घरायसी उपकरणहरु नेपालमा मात्र नभई ससांरभरनै निकै भरपर्दो, बिश्वसनीय, सुलभ तथा विश्वभरका ग्राहकमाझ भरोसायोग्य ब्राण्ड बन्दै आइरहेको छ ।

प्रसिद्ध ब्राण्ड स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । नजिकिदै गरेको चाडपर्वमा ग्राहकहरुले यो योजना माफर्त नयाँ अवसर तथा अनुभव हासिल गर्ने कम्पनीले बिश्वास लिएको छ ।

स्मार्ट अप्लाएन्स इलेक्ट्रोलक्स, स्काइवर्थ, ओस्टर, फ्यागोर तथा ह्वाइट वेस्टिनहाउस जस्ता कम्पनीको एकमात्र आधिकारिक एजेन्सी रहेको छ । स्काईवर्थले उत्कृष्ट डिजिटल डिस्प्ले भएका प्रोडक्टहरुका साथै सेवाहरु उपलब्ध गराउदै आएको छ ।


क्लिकमान्डु