सिटिजन्स द्वारा चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनमा मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँको आर्थिक सहयोग दिएको छ ।

आश्रमको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष श्रीमती ममता शर्मा न्यौपानेलाई ३ शाखको चेक हस्ताक्षरण गरिएको हो ।

आश्रमले विभिन्नउमेर समुहकाअसमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलनगुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्थागर्दै आई रहेकोसाथै हाल ५४ जनाले उक्तआश्रममा सेवा लिई राखेको र६४ जनालाई उपचार पस्चात परिवारमा पुर्नमिलन गराइएको छ ।


क्लिकमान्डु