सार्टिफिकेट धितोमा ७ लाखसम्म सहुलियत ब्याजमा ऋण




काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री डा. युवजार खतिवडाले सार्बजनिक गरेको बजेटमा यस्तो ब्यवस्था छ ।

यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा स्वरोजगारमुलक ब्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।

यी दुबै ऋणको ब्याज ५ प्रतिशत हुने र ऋणको बीमा गरिने सरकारको भनाइ छ ।


क्लिकमान्डु