बजेट आउने दिन नेप्से परिसूचक ९.१८ अंकले घट्यो



काठमाडौं । बजेट पेश हुने दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ९.१८ अंकले घटेको छ ।

अघिल्लो दिन ३६ अंकले बढेको नेप्से परिसूचक ९.१८ अंकले घटेर १३२७.२१ बिन्दुमा आएको छ ।

मंगलबार बीमा बाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ । ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु