नेकपा र फोरमबीचको दुई बुँदे सहमतिको कमाल,सेयर बजारमा छलाङ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमबीच सहमति भएपछि सेयर बजार एकाएक बढेको छ ।

बजार खुल्नासाथ ओरालो लागेको नेप्से परिसूचक दुईदलबीच संविधान संसोधन गर्ने र फोरम सरकारमा सहभागी हुने कुरा बाहिर आएपछि बजार उकालो लागेको हो ।

नेप्से परिसूचक १३.३ अंकले बढेको छ ।

सेयर बजारमा राजनीतिको असर जहिले पनि पर्ने गर्छ ।


क्लिकमान्डु