एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ७ मा शाखा स्थापना गरेको छ । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाको उद्घाट गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले यस क्षेत्रमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका व्यक्त गरे ।

बैंकले तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा छ । साथै सोही अवधिमा बैंकको खूद नाफा ५४ अर्ब ३१ करोड छ ।


क्लिकमान्डु