काठमाडौं । जुम्लामा भूकम्प गएको छ । बिहीबार (आज) बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया