
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा चाहिन्छ भन्नेहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको बताएका छन् ।
सोही कारण रास्वपा र वर्तमान सरकारलाई विशेष जिम्मेवारी भएको उनको भनाइ छ ।
आइतबारबाट चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिँदै बालेनले राजा ल्याउँछ भनेर राजतन्त्र चाहिन्छ भन्नेहरुले पनि भोट दिएको उनको भनाइ छ ।
जनसमर्थन मात्रै नभएर रास्वपाले अवसर पनि पाएको भन्दै यो मौकाको सदुपयोग गर्न उनले शुभकामना दिए ।






प्रतिक्रिया