काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । उनी पर्साको ठोरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा ८ जेठमा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया