बजेटबारे अर्थमन्त्रीको पत्रकार सम्मेलन #LIVE

147
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता र कार्यक्रमबारे विस्तृत जानकारी दिन अर्थ मन्त्रीले सञ्चारकर्मीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको बजेटका लक्ष्य, आर्थिक नीति र कार्यान्वयनका योजनाबारे सञ्चार माध्यमलाई सुसूचित गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।