
काठमाडौं । सरकारले कर परीक्षण गर्नुपर्ने अवधि ३ वर्ष कायम गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३/८४ को बजेटमार्फत् ४ वर्षको अवधिलाई घटाएका हुन् ।
जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमता सहितको ई-एसेस्मेन्ट पद्धतिको विकास गर्नेछौँ।





प्रतिक्रिया