
काठमाडौं । सरकारले उत्पादनमा आधारीत प्रोत्साहन कार्यक्रमका लागि १ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मुलुकमा उत्पादन बढाउनका लागि १ अर्ब १८ करोड बजेट छुट्याएको उनले बताए ।





प्रतिक्रिया