सरकारले कति तोक्यो वर्षे धानवालीको न्यूनतम समर्थन मूल्य ?

294
Shares

काठमाडौं । सरकारले वर्षे धानवालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बर्षे धानवालीतर्फ मोटो धानको लागि प्रतिक्वीन्टल ३६६० र मध्यम धानको लागि ३८६० रुपैयाँ प्रतिक्वीन्टल न्युनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाकारी दिए ।