मिथिला लघुवित्तको सीईओमा नगेन्द्र मिश्र नियुक्त

98
Shares

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नगेन्द्र मिश्र नियुक्त भएका छन् ।

एक वर्षका लागि उनलाई सीईओ बनाइएको लघुवित्तले जनाएको छ । यसअघि डीसीईओ रहेका उनलाई बिहीबार सीईण बनाइएको हो ।

बिहीबार दिउँसो बसेको २८८ औं सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको कम्पनी सचिव हेमराज हेमन्तले जानकारी दिए ।