सेयर बजारमा बढ्ने र घट्ने लुकामारी, फेरि बढ्न थाल्यो



काठमाडौं । बुधवार खुल्नासाथ सेयर बजार सेयर बजार बढेको थियो ।

१२२० सम्म पुगेको नेप्से परिसूचक घटेको थियो । त्यसपछि नेप्से परिसूचक घटेर ११८७ सम्म पुगेको थियो । तर,त्यसपछि भने पुनः बजारले बढ्ने लय लिन थालेको छ ।

सेयर बजार मंगलबार र बुधवार अहिलेसम्मको कारोबारले घट्ने बढ्ने ट्रेण्ड देखाइरहेको छ ।

लगानीकर्ताले सरकारले आज सार्वजनिक गर्ने अपेक्षा लगानीकर्ताको छ । अहिलेसम्म ३ अंकले परिसूचक उकालो लागेको छ ।


क्लिकमान्डु