
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
शिक्षा मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले प्रधानमन्त्रीको अध्यक्षतामा आज विहान साढे १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।









प्रतिक्रिया