सिद्धार्थ बैंकको सेयर छ, आज हकप्रद भर्ने अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकको हकप्रद बिक्री सेयर आज बन्द हुँदै छ ।
बैंकले गत माघ २२ देखी लागु हुने गरी हकप्रद सेयर बिक्री जारी गरेको थियो । ६८ करोड २६ लाख ११ हजार ७ सय १९ कित्ता हकप्रद सेयर १० कित्ता बराबर १ कित्ता पाउने गरी जारी भएको थियो ।
आज बैकिङ समयभित्रमा को अनुपात १ मा जारी भएको थियो ।
अन्तिम दरखास्त आज बैकिङ समयसम्म बुझाउन सकिने छ ।
दरखास्त सिदार्थ बैंक हात्तिसार,नारायण चौर नक्साल एवम् सम्पूर्ण शाखा , लक्ष्मी क्यापिटल बानेश्वर,साथै आस्वा प्रणालीका बैंक वित्तीय संस्था मार्फत बुझाउन सकिनेछ ।