दाना उद्योग संघको अध्यक्षमा पुरी



काठमाडौं । काठमाडौं । नेपालदाना उद्योग संघको अध्यक्षमा रविन पुरी चयन भएका छन् ।

संघको साधारणसभाले प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेंल , दितिय उपाध्यक्ष प्रदिप कुमार रुङ्टा , तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित भएका छन् ।

साथै महासचिवमा केशवराज थापा , कोषध्यक्षमा उमेश चन्द्र सापकोटा र सचिव दुर्गा प्रसाद भण्डारी निर्वाचित भएका छन् ।

अन्य सदस्यमा चन्द्रश्कान्त बराल , राजकुमार पराजुलि , ज्ञानेन्द्र प्रसाद उप्रेति , डा.दिनेश गौतम ,मदन केशी , गोपाल टण्डन , देवी प्रसाद गौतम, सुरेन्द्रराज प्रधान , विनोद पोखरेल र कविन्द्र प्रसाइ निवार्चित भएका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योगमा देशभर पशुपक्षीको दाना उत्पादन सम्बन्धी १०४ कम्पनी आवद्द रहेका छन् ।


क्लिकमान्डु