
काठमाडौं । १३ दिनपछि हिरासतमुक्त भए पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज नहुने भएका छन् ।
प्रहरीले नियन्त्रणम लिएसँगै स्वास्थ्यमा समस्या देखिएपछि टिचिङ अस्पतालमा उपचाररत ओलीलाई बिहीबार परिवारको जिम्मा लगाइएको थियो । तर अस्पताल प्रशासनले भने उनलाई तत्काल डिस्चार्ज गर्न मिल्ने जनाएको हो ।
उनको स्वास्थ्यमा सुधान भइनसकेको अस्पताल प्रशासनले जनाएको छ ।
ओलीलाई पत्थरी समेत देखिएको र अप्रेसनको तयारी रहेको अस्पताल स्रोतले जनाएको छ ।










प्रतिक्रिया