
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् ।
मंगलबार रोशीको स्थलगत अनुगमनका लागि पुगेका गृहमन्त्री गुरुङले गिट्टी/बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोहि नलागेको भन्दै उनले चासो जनाएका हुन् ।
पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने गृहमन्त्री गुरुङको भनाइ छ ।










प्रतिक्रिया