सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

126
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा आज आइतबारका बैठक बसेको हो ।

Skip This