शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

18.4k
Shares

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको स्रोतले क्लिकमान्डुलाई जानकारी दियो ।

व्यवसायी दिपक भट्टलाई पक्राउ परेपछि उनीसँग निकट व्यवसायी प्रहरीको राडरमा छन् । भट्टले शंकर ग्रुपका लागि परामर्शदाताको काम गरेका थिए ।