
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले पुष्टी गरे ।
भट्टलाई चैत १५ गते अध्यागमन विभागले कालोसूचीमा राखेको थियो ।








प्रतिक्रिया