बालेन नेतृत्वको क्याबिनेटको पहिलो बैठक जारी

385
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मन्त्रीहरूको बैठक बसिरहेको हो ।

आजै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बालेन नेतृत्वको मन्त्रिपरिषद्मा उनीसहित १५ सदस्य रहेका छन् ।