प्रधानमन्त्री बालेन गरे पदबहाली, सिंहदरबारमा बैठक

245
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् ।

पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका बालेन त्यस लगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए । बालेनले १५ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।