प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११ :
१७ बजे
224
Shares
काठमाडौं । नुवाकोटका विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन । बालेन्द्र शाह (बालेन) सरकारका सञ्चारमन्त्री बनेका तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हुन ।
प्रतिक्रिया