सम्पूर्ण अपडेट

महोत्तरी–४ मा रास्वपाकी गौरी कुमारी भारी मतान्तर सहित अग्रस्थानमा

126
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौरी कुमारी निकै फराकिलो मतान्तरका साथ अग्रस्थानमा छिन् ।

उनले २७ हजार २ सय ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादव जम्मा ७ हजार २ सय ३१ मतका साथ निकै पछि छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ६ हजार १० मत मात्र ल्याएका छन् ।