
काठमाडौं । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् ।
एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्दै खरेल विजयी भएका हुन् ।
खरेलले ५६ हजार ५५० मत ल्याउँदा एमालेका पौडेलले १२ हजार ८६१ मत पाए ।
कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाएका छन् ।








प्रतिक्रिया