सेयर बजारमा अर्थमन्त्री खतिवडाको अभिव्यक्तिको प्रभाव, नेप्से परिसूचक २४ अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सेयर कारोबारको लागि खुलेको ३० मिनेटमा २२ अंकले ओरालो लागेको छ ।

गत बुधवार बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए ।

जसको सामाजिक सन्जालमा सेयर लगानीकर्ताले तीव्र विरोध गरेका थिए ।


क्लिकमान्डु