
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा भिडियो सन्देश जारी गरेका छन् ।
भिडियो सन्देशमा ओलीले उक्त आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको प्रष्टीकरण दिएका छन् ।
ओलीले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेका छन् । शनिबार अध्यक्ष ओलीले भिडियो सन्देश जारी गरेका हुन् ।








प्रतिक्रिया