काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । सभापति गगन थापाले छाडेको यो क्षेत्रबाट क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार तय भएका हुन् । थापा भने सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया