यी हुन् अहिलेसम्म कांग्रेसले टुंगो लगाएको उम्मेदवारहरू(सूचीसहित)


काठमाडौं । उम्मेदवारी दर्ता गर्ने दिन नेपाली कांग्रेस उम्मेदवारहरूको नाम टुंग्याउन लागिपरेको छ ।

पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा उम्मेदवार टुंग्याउन लागिपरेका छन् ।

पार्टीमा देखिएको आधिकारिकता विवादबीच शेरबहादुर देउवा र शेखर कोइराला पक्षलाई पनि टिकट दिएर थापा-शर्मा अघि बढिरहेका छन् ।

शेरबहादुर देउवा, रमेश लेखक लगायतका देउवा पक्षका कयौं नेताले टिकट पाएका छैनन् ।