
काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगा निर्वाचन क्षेत्रबाट कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ । सभापति गगन थापा पक्षधर लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।
यसअघि दुईपट चुनाव जितेका रामहरि खतिवडाले उम्मेदवारी नपाएका हुन् ।
शेरबहादुर देउवा पक्षका उनलाई टिकट नदिई लुइँटेललाई कांग्रेसले उम्मेदवार बनाएको हो । खतिवडा २०७० र २०७९ सालमा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।








प्रतिक्रिया