काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले आगामी चुनावमा उम्मेदवारी दर्ता गराएका छन् । पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन् ।

प्रतिक्रिया