
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने भएको छ । २५ मंसिर बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
१३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १० प्रतिशत बोन सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।







प्रतिक्रिया