
काठमाडौँ । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो । सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।








प्रतिक्रिया