त्रिवि क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड‍को अख्तियारी

399
Shares

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।

जेनजी आन्दोलपछि गठन भएको अन्तर‍िम सरकारले उक्त क्रिकेट रंगशालाको स्तरोउन्नतिको लागि अर्थ मन्त्रालयले उक्त बजेट सुनिश्चितता गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयल अन्तरगत रहेको रंगशाला निमार्णको लागि शहरी विकास मन्त्रालयले ४० करोड रुपैयाँको लागि अख्तियारी दिएको मन्त्रालयले जनाएको छ । सरकारले उक्त रंगशाला निमार्णको लागि गुरुयोजना समेत स्वीकृत गरिसकेको छ।