महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

84
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको लाभांश घोषणा भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।